एनआरएनएको १३ औं युरोपेली बैठक जारी, आज विज्ञ सम्मेलन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन शनिवारदेखि भव्य र सभ्यरुपमा शुरु भएको छ। नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको सम्मेलनमा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्व शिक्षा मंत्री तथा नेकपा नेता डा गंगालाल तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका … Continue reading एनआरएनएको १३ औं युरोपेली बैठक जारी, आज विज्ञ सम्मेलन